Logo

बुधवार, श्रावण १३ गते २०८३

एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री दाहाललाई बोलायाे : सुशासन समितिले

एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री दाहाललाई बोलायाे : सुशासन समितिले

जोईन खबर

२२, मंसिर २०८०
  • 838
    SHARES
  • एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री दाहाललाई बोलायाे :  सुशासन समितिले

    २२ मंसिर काठमाडाैँ । एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले  बोलाएको छ।

    images

    शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको हो।

    गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १५:४१:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको