Logo

बुधवार, श्रावण १३ गते २०८३

भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा जम्म

भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा जम्म

जोईन खबर

१७, पौष २०८०
  • 1.4K
    SHARES
  • भागबन्डा मिलाउन काँग्रेस-माओवादीका नेता बालुवाटारमा जम्म

    १७ पुष काठमाडाैँ । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली काँग्रेस र माओवादीले छलफल थालेका छन् ।

    images

    छलफलका लागि काँग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

    बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’सहित काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

    प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - १२:५९:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको