Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखाको भिमसेनथापा गाउँपालिकामा दुर्घटना चालकको मृत्यु

गोरखाको भिमसेनथापा गाउँपालिकामा दुर्घटना चालकको मृत्यु

जोईन खबर

१७, चैत्र २०७९
  • 1.4K
    SHARES
  • गोरखाको भिमसेनथापा गाउँपालिकामा  दुर्घटना  चालकको मृत्यु

    १७ चैत काठमाडौ। गोरखाको भिमसेनथापा गाउँपालिका वडा न १  निवेलमा गएराति मोटरसाईकल दुर्घटना भई  चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का अन्दाजी २३ बर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।

    images

    bike-accident_bIiKUr8yFw_GRGcTyJl2c.jpg

    घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको  भे ६ प ७४३ नम्बरको मोटरसाईकल गएराति ११ बजे अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - ११:४२:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको