२० पुष काठमाडौँ । आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
हिजो पनि यही मूल्यमा कारोवार भएको थियो । जसमा चाँदीको मूल्य पनि स्थिर छ। यस दिन चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोवार भएको छ ।