Logo

बिहिवार, श्रावण १४ गते २०८३

डलर साट्ने बाहानामा एक जना पक्राउ

डलर साट्ने बाहानामा एक जना पक्राउ

जोईन खबर

१९, चैत्र २०७९
  • 808
    SHARES
  • डलर साट्ने बाहानामा एक जना पक्राउ

    १९ चैत काठमाडौ ।सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङले डलर साट्ने बाहानामा विभिन्न बाहानामा  व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको 

    images

    1559737066umomfDcC.jpg

    काठमाडौं उपत्यकामा बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटी दिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो । 

    प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १०:२७:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको