Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादीकाे दाबी रहने : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादीकाे दाबी रहने : प्रधानमन्त्री ‘प्रचण्ड’

जोईन खबर

२३, माघ २०८०
  • 925
    SHARES
  • राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादीकाे दाबी  रहने :  प्रधानमन्त्री  ‘प्रचण्ड’

    २३ माघ काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले दाबी गर्ने बताएका छन्।

    images

    मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उनले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए।

    त्यस्तै बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले इमानदारिता नदेखाएको बताएका थिए।इमानदारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको भनाइ छ ।

    प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १७:११:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको