Logo

बिहिवार, श्रावण १४ गते २०८३

एक वृद्धको हत्याको आरोपमा ४ जनालाई पक्राउ

एक वृद्धको हत्याको आरोपमा ४ जनालाई पक्राउ

जोईन खबर

२१, चैत्र २०७९
  • 916
    SHARES
  • एक वृद्धको हत्याको आरोपमा ४ जनालाई पक्राउ

    २१ चैत काठमाडौ । एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

    images
     
    गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्यधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।
    पक्राउ परेकालाई चार जनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
     
     
     
     

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - १०:४९:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको