Logo

बिहिवार, श्रावण १४ गते २०८३

ट्याङ्कर दुर्घटना एक जनाको मृत्यु

ट्याङ्कर दुर्घटना एक जनाको मृत्यु

जोईन खबर

२१, चैत्र २०७९
  • 727
    SHARES
  • ट्याङ्कर दुर्घटना  एक जनाको मृत्यु

    २१ चैत काठमाडौ । इच्छाकामना गाउँपालिका ४ आज बिहानै ट्याङ्कर दुर्घटना हुँदा  १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याङ्करमा सवार चितवन बस्ने तनहुँको व्याँस नगरपालिका १ का ३२ वर्षीय सन्तोष खनाल रहेका छन् ।

    images

    Accident-1.jpg

    घाइते भएका ट्याङ्करका चालक भारतीय नागरिक २८ वर्षीय राम वतन ताँतीको उपचार भने भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार  भइरहेको छ । मुग्लिङबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर आज बिहान ६ बजे सडकमै  पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ११:०६:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको