Logo

बिहिवार, श्रावण १४ गते २०८३

बेदकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना ३ जना घाइते

बेदकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना ३ जना घाइते

जोईन खबर

२१, चैत्र २०७९
  • 694
    SHARES
  • बेदकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना ३ जना घाइते

    २१ चैत काठमाडौ । बेदकोट नगरपालिका ३ चौधरा पुलमा आज भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाइते भएका छन् । म ३ प १३४८ नम्बरको मोटरसाइकल म २ प ५३१२ नम्बरको मोटरसाइकलसँग आज बिहान सवा ९ बजे ठोकिएको थियो ।

    images

    दुर्घटनामा ५३१२ नम्बरको मोटरसाइकलका चालक कञ्चनपुरकै भिमदत्त नगरपालिका १८ का २८ वर्षीय जीवन कुमार उराउ, पछाडी सवार सोही ठाउँका २७ वर्षीय राम कुमार उराउ र १३४८ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालका ६ का २३ वर्षीय सन्तोष राना घाइते भएका हुन् ।

     

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ११:१५:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको