Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा २० समूहमा टोली नेता चयन

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा २० समूहमा टोली नेता चयन

जोईन खबर

१, फाल्गुण २०८०
  • 844
    SHARES
  • नेकपा माओवादी केन्द्रको  विधान अधिवेशनमा २० समूहमा टोली नेता चयन

    १ फागुन काठमाडाैँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइएको छ ।

    images

    २० समूहमा टोली नेता चयन गरेर छलफल अघि बढाउने निर्णय भएको हो ।

    जसअनुसार समूह १ देखि २०सम्ममा १.अञ्जना विशंखे, २.अमृता थापा, ३.ओनसरी घर्ती,  ४.कमला रोका,५.काली बहादुर मल्ल,६.कुल प्रसाद केसी,७.खगराज भट्ट,८.गणेश मान पुन,९.जयपुरी घर्ती, १०.जोखबहादुर महरा,११.नारायणप्रसाद दाहाल,  १२.परशुराम तामाङ, १३.पूर्णकुमारी सुवेदी, १४.प्रह्लाद बुढाथोकी, १५.महेश्वरराज जंग गहतराज, १६.विश्वनाथ साह,१७.यशोदा सुवेदी ,१८.शशी श्रेष्ठ ,१९.सत्य पहाडी, २०.हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् ।

    टोली नेताहरुले समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस गर्नेछन् । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।

     

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १६:४०:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको