Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

जोईन खबर

२२, चैत्र २०७९
  • 748
    SHARES
  • स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

    २२ चैत काठमाडौ । तिलाठी कोईलाडी गाउँपालिका-१ खाडो खोलाबाट स्रोत नखुलेको भारतीय रूपैयाँ १ लाख ७० हजार ५ सयसहित भारत बंगाल कुचबिहार ग्राम पंचायत घोनापुर थाना बस्ने ४३ वर्षीय सफिक कुलहकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    Indian-Note-1.jpg

    प्रहरी चौकी तिलाठी र बिओपि तिलाठीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको कुलहकलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ११:०२:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको