Logo

बिहिवार, श्रावण १४ गते २०८३

मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जोईन खबर

२२, चैत्र २०७९
  • 670
    SHARES
  • मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    २२ चैत काठमाडौ । तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ११:२४:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको