Logo

मंगलवार, श्रावण १२ गते २०८३

चार दल गठबन्धनमा नयाँ सरकार बन्दै,कुन कुन दल जाने भए अबको सरकारमा 

चार दल गठबन्धनमा नयाँ सरकार बन्दै,कुन कुन दल जाने भए अबको सरकारमा 

जोईन खबर

२१, फाल्गुण २०८०
  • 880
    SHARES
  • चार दल गठबन्धनमा नयाँ सरकार बन्दै,कुन कुन दल जाने भए अबको सरकारमा 

    २१ फागुन काठमाडौँ ।अबको पुरानो गठबन्धन भत्किदै अर्काे चार दल बिच नयाँ सरकार बने तयारी  भएको छ ।आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए । अब आउने नयाँ सरकारमा  राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी, नेकपा एमाले । नेकपा माओवादी बिच नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । 

    images

    उनीहरुले नयाँ ुसरकार बने तया संगै आज नै एमाले, माओवादी, रास्वपा र जसपा मिलेर अहिले सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ ।यस्तै जसपा र रास्वपावाले पनि नयाँ सरकार बन्न लागेको पुष्टि गरे ।

    नेकपा एमालेका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड कै  नेतृत्वमा फेरी नयाँ बन्ने सहमति भएको हो ।   नेकपा एमालका एक नेता भनु हुन्छ, अब बन्ने सरकार पनि नेकपा जाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ज्यूको नेतृत्वलाई मानेर जाने कुरामा बैठकमा सहमति भएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १०:५२:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको