Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

जोईन खबर

२२, फाल्गुण २०८०
  • 886
    SHARES
  • नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    २२ फागुन काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    images

    बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यस बैठकमा गठबन्धन भत्किनुका कारण तथा  समसामयिक राजनीतिक विषयमा छलफल हुने  मुख्यसचिव पौडेलले बताए । 

    प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - १०:२४:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको