Logo

बिहिवार, श्रावण १४ गते २०८३

घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जोईन खबर

२३, चैत्र २०७९
  • 691
    SHARES
  • घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना  पक्राउ

    २३ चैत काठमाडौ।वीरेन्द्रनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ११:१९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको