Logo

बुधवार, श्रावण १३ गते २०८३

नेसपा फुटेयो अध्यक्षसहित समूहले नेकपा माओवादी केन्द्रसंग एकता गर्ने सहमति

नेसपा फुटेयो अध्यक्षसहित समूहले नेकपा माओवादी केन्द्रसंग एकता गर्ने सहमति

जोईन खबर

३, चैत्र २०८०
  • 937
    SHARES
  • नेसपा फुटेयो अध्यक्षसहित समूहले नेकपा  माओवादी केन्द्रसंग एकता गर्ने   सहमति

    ३ चैत काठमाडाैँ । नेपाल समाजवादी पार्टी फुटेर नेकपा माओवादीसँग एकता गर्ने सहमति भएकाे छ ।पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

    images

    बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले  माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् ।

    माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

    ji.jpg

    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ११:१३:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको