Logo

बिहिवार, श्रावण १४ गते २०८३

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

जोईन खबर

२३, चैत्र २०७९
  • 706
    SHARES
  • मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

    २३ चैत  काठमाडौं । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । कनकाई नगरपालिका- ८ निवासी ६५ वर्षीया गीतादेवी खत्रीको मृत्यु भएकी इलाका प्रहरी कार्यलय कनकाईले जनाएको छ ।

    images

    कनकाई नगरपालिका- ८ स्थित लक्ष्मीपुरमा १–०३–००१ प १८४६ नम्बरको मोटरसाइकलले पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो।

    गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १९:१६:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको