Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरू

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरू

जोईन खबर

१८, चैत्र २०८०
  • 829
    SHARES
  • प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरू

    १८ चैत काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक  सुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०  सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि सहभागी छन् ।

    images

    आज बिहान बसेको संवैधानिक परिषद्को बैठक सकिए लगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो । 

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - ११:३३:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको