Logo

बिहिवार, श्रावण १४ गते २०८३

जबरजस्ती करणीमा एक ब्यक्ति पक्राउ

जबरजस्ती करणीमा एक ब्यक्ति पक्राउ

जोईन खबर

२४, चैत्र २०७९
  • 748
    SHARES
  • जबरजस्ती करणीमा   एक ब्यक्ति पक्राउ

    २४ चैत काठमाडौ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको  भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

      

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १३:०१:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको