Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत पुगे

मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत पुगे

जोईन खबर

२७, चैत्र २०८०
  • 688
    SHARES
  • मुख्यमन्त्री नियुक्तविरुद्ध  नेपाली काँग्रेस सर्वोच्च अदालत  पुगे

    २७ चैत काठमाडाैँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालत पुगेका छन् ।

    images

    सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनी सर्वोच्च गएका हुन् ।

    images
    images
    images

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

     

    प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - १७:०४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको