Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कार दुर्घटना हुदाँ एक बालकको मृत्यु ७ जना घाईते

कार दुर्घटना हुदाँ एक बालकको मृत्यु ७ जना घाईते

जोईन खबर

२८, चैत्र २०८०
  • 754
    SHARES
  • कार दुर्घटना हुदाँ एक बालकको मृत्यु ७ जना घाईते

    २८ चैत काठमाडौँ । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु  ७ जना घाईते भएको छ। बुधबार बिहान घुम्ती–पाल्पा सडक खण्डमा सुपादेउरालीबाट पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार पाणिनी गाउँपालिका वडा नं  ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    बालको  दुर्घटना पछि उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनकी छोरा इभान्स घाइते भएका छन् ।

    images
    images
    images

    त्यस्तै पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए । सबै घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । 
     

     

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १५:२२:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको