Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिए

जोईन खबर

२८, चैत्र २०८०
  • 634
    SHARES
  • कर्णाली प्रदेशका  मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ  लिए

    २८ चैत काठमाडाैँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।एमाले संसदीय दलका नेता कँडेल बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    images
    images
    images

    उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १६:१८:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको