Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि

अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि

जोईन खबर

२९, चैत्र २०८०
  • 745
    SHARES
  • अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि

    २९ चैत काठमाडौं । बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ ।

    images

    आयोजक प्रदेश खेलकुद विकास परिषद्ले  विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष क्रिकेट तथा पुरुष÷महिला फुटबल र भलिबल गरी ५ स्वर्णको टुंगोल लाग्न बाँकी छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश २१ स्वर्णसाथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्णसाथ तेश्रो स्थानमा छन् । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले समान ११–११ स्वर्ण जितेका छन् भने गण्डकी प्रदेशले ९ तथा मधेश प्रदेशले ३ स्वर्ण हात पारेका  छन् ।

    प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - २१:२५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको