Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलकिोटको  चालु आर्थकि बर्षको २०८०र०८१  दोस्रो चौमासकि सार्वजनकि सुनुवाई कार्यक्रम वडा नं ८ को वडा कार्यालय पन्द्रुङ्ग सम्पन्न 

बारपाक सुलकिोटको  चालु आर्थकि बर्षको २०८०र०८१  दोस्रो चौमासकि सार्वजनकि सुनुवाई कार्यक्रम वडा नं ८ को वडा कार्यालय पन्द्रुङ्ग सम्पन्न 

जोईन खबर

३०, चैत्र २०८०
  • 820
    SHARES
  • बारपाक सुलकिोटको  चालु आर्थकि बर्षको २०८०र०८१  दोस्रो चौमासकि सार्वजनकि सुनुवाई कार्यक्रम वडा नं ८ को वडा कार्यालय पन्द्रुङ्ग सम्पन्न 

    ३० चैत काठमाडौँ । गोरखाको बारपाक सुलकिोट गाउँपालकिाको चालु आर्थकि बर्षको २०८०र०८१ दोस्रो चौमासकि सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालकिाले चालु आर्थकि बर्षको दोस्रो चौमासकि अवधीमा गरेका सेवा प्रवाह र वकिास नर्मिाणका योजनाहरुको बारेमा नागरकिहरुको गुनासो, सुझाव बुझ्नका लागि सार्वजनकि सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

    images

    ji1.jpg

    images
    images
    images

    कार्यक्रममा सहभागीहरुले कृषी शाखा मार्फत वतिरण गर्ने गरएिको अनुदानमा वपिन्न र एक महलिाहरुलाई प्राथामकिता दनिुपर्नेमा जोड दएिका छन् ।जथाभावी वन डढेलोले वातावरण प्रदुशति बन्दै गएको, कृषी शाखाले उपलब्ध गराएको च्याउको वउिले राम्रो उत्पादन नदएिको, वडामा गठति मेलमलिाप समतिलिाई पुर्नताजगी तालमि प्रदान गर्न ढलिाइ भएको सहभागीको भनाई थयिो ।सार्वजनकि सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दनिुहुँदै गाउँपालकिाका अध्यक्ष बष्णिुप्रसाद भट्टले प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्याप्त बजेट नआउदा भने जती समय रोजगारी दनि नसकएिको बताउनुभयो ।

      ji2.jpg

    त्यस्तै गाउँपालकिामा संघीय सरकारको अनुदान रकम गत दुई बर्षदेखी घटेर आएकाले वडाहरुमा बजेट बृद्धी गर्न नसकएिको, पालकिा भत्रि राजस्व बढाउन राजस्वको दायरा फराकलिो बनाउने गाउँपालकिाले रणनीती तय गरेको उहाँले बताउनुभयो।

    ji.jpg

    कार्यक्रममा गाउँपालकिाकाकी उपाध्यक्ष सनमाया गुरुङले ४८ घण्टा तालमि लएिका मेलमलिापकर्ताहरुलाई थप तालमि दनिु नपर्ने बताउनुभयो । गाउँपालकिाका नमित्ति प्रमुख प्रशासकयि अधकिृत इश्वरीप्रसाद पनेरु, वडा नम्बर ८ का वडाध्यक्ष लक्ष्मण गुरुङ, गाउँपालकिा शक्षिा शाखाका प्रमुख पवत्रिा शर्मा, स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्ट, कृषीशाखाका प्रमुख वनिोद ब।िक, पशुशाखाका प्रमुख हक्मित बहादुर खड्का लगायतले सहभागतिहरुले उठाएको प्रश्नको जवाफ दएिका थएि ।

    प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १८:२१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको