Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ सालसंगै सुनचाँदीको मूल्य घटेर कारोवार हुदैँ 

नयाँ सालसंगै सुनचाँदीको मूल्य घटेर कारोवार हुदैँ 

जोईन खबर

२, बैशाख २०८१
  • 787
    SHARES
  • नयाँ सालसंगै सुनचाँदीको मूल्य घटेर कारोवार हुदैँ 

    २ वैशाख काठमाडौँ ।आज नयाा बर्षको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेर कारोवार भएको हो ।  

    images
    images
    images

    आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ११:२८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको