Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुरमा गुडिरहेको अटोमा अचानक आगलागी 

भरतपुरमा गुडिरहेको अटोमा अचानक आगलागी 

जोईन खबर

२, बैशाख २०८१
  • 781
    SHARES
  • भरतपुरमा गुडिरहेको अटोमा अचानक आगलागी 

    २ वैशाख काठमाडौँ । भरतपुरमा गुडिरहेको अटोमा अचानक आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा न   १० स्थित सप्तगण्डकी क्याम्पसको गेट अगाडि चैत्र ३० गतेको राति १ २० बजेको समयमा यात्रु सहित गुडिरहेको ना २ ह ९२९ नम्बरको अटोमा अचानक आगलागी भएको हो ।

    images

    उक्त अटोमा आगलागी हुदा अटो पुर्ण रूपमा क्षति भएको छ । गुडि रहेको अटोमा  सवार गर्दा चालक दिल कुमार श्रेष्ठ सहित ४ जना रहेका थिए । अचानक आगालागी हुदा अटो भन्ने पूर्णरुपमा जलेर नष्ट भए पनि  मानवीय क्षति भने नभएको एक प्रत्यक्षदर्शीको भनाइ ।

    images
    images
    images

    यस घटना सम्बन्धी थप विवरण् आउन बाकी छ ।

    434462981_439189838468764_422001380574600962_n.jpg 435657574_413641424945254_4384407777528986299_n.jpg

    प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - १४:०४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको