२ वैशाख काठमाडौँ । मन्त्रिपरिषद् बैठक १४ निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।
प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार -
१५:५२:०९ बजे