Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिशुली दिनको किनारमा अपरिचित एक पुरुषको शव फेला 

त्रिशुली दिनको किनारमा अपरिचित एक पुरुषको शव फेला 

जोईन खबर

३, बैशाख २०८१
  • 601
    SHARES
  • त्रिशुली दिनको किनारमा अपरिचित  एक पुरुषको शव फेला 

    ३ वैशाख काठमाडौँ । त्रिशुली नदी किनारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।शव गोरखाको बुट्टार स्थित त्रिशुली नदी किनारमा पहिचान खुल्न नसकेको १ जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    अन्दाजी ५०–५५ बर्षका पुरुषले निलो रंङको ट्याक कालो रंगको टि–सर्टमा नाइक लेखेको बाहिर कालै ज्याकेट लगाएको तथा हातमा कालो घडी लगाएको  शव त्रिशुली नदी किनारमा तैरीरहेको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ति पुरुषको शव शनिबार साँझ फेला प्रहरीले जानकारी दिएका छन् । 

    images
    images
    images

    भेटिएको शव शरिरमा कुनै पनि चोट नदेखिएकाले खोलाले बगाएर ल्याएको हुन सक्ने र शव अहिले गोरखा अस्पतालका शव गृहमा राखिएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - १०:४६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको