Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नागढुंगा सुरुङ मार्ग छिचोलिदैँ 

आज नागढुंगा सुरुङ मार्ग छिचोलिदैँ 

जोईन खबर

३, बैशाख २०८१
  • 694
    SHARES
  • आज नागढुंगा सुरुङ मार्ग छिचोलिदैँ 

    ३ वैशाख काठमाडौँ । आज नागढुंगा सुरुङ मार्गको मुख्य  छिचोलिने भएको छ।नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुका अनुसार आज औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

    images

    चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर छ। आज दुई मिटर खनेपछि छिचोलिने छ।छिचोलिने बित्तिकै उक्त सुरुङमार्ग सञ्चालनमा भने आउँदैन।

    images
    images
    images

    आगामी एक वर्षभित्र सबै काम सकेर सवारी साधनका लागि खुला गर्ने आयोजनाले बताएका छन् ।

     

     

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - १३:५४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको