Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा माथि अदालतमा आज  सुनुवाइ  हुने 

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा माथि अदालतमा आज  सुनुवाइ  हुने 

जोईन खबर

३, बैशाख २०८१
  • 706
    SHARES
  • क्रिकेटर  लामिछानेविरुद्धको मुद्दा माथि अदालतमा आज  सुनुवाइ  हुने 

    ३ वैशाख काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ गर्ने भएको छ ।

    images

    बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

    images
    images
    images

    रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।    

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - १४:१२:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको