Logo

बिहिवार, श्रावण १४ गते २०८३

लागूऔषध गाँजासहित एक जना प्रकाउ

लागूऔषध गाँजासहित एक जना प्रकाउ

जोईन खबर

२६, चैत्र २०७९
  • 667
    SHARES
  • लागूऔषध गाँजासहित  एक जना प्रकाउ

    २६ चैत काठमाडौ। लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मिनिया चोकबाट  गाँजा करिब १ सय २४ किलोग्रामसहित मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीय सन्त बहादुर दोङ्गलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ४२५१ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक सन्त बहादुरलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - १०:३४:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको