Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली गण्डकीमा सार्वजनिक बिदा

भोली गण्डकीमा सार्वजनिक बिदा

जोईन खबर

३, बैशाख २०८१
  • 700
    SHARES
  • भोली गण्डकीमा सार्वजनिक बिदा

    ३ वैशाख काठमाडौँ ।  गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा दिने निर्णय भएको छ । भोली वैशाख ४ गते प्रदेश सरकारले  प्रदेशभर सार्वजनिक बिदा दिने भनि सार्वजनिक  गरेको हो ।

    images

    चैत्र शुक्ल अष्टमी ९चैते दसैँ० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो।

    images
    images
    images

    मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - २२:५३:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको