Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनको मूल्य बढेएर नयाँ रेकर्ड कायम 

आज पनि सुनको मूल्य बढेएर नयाँ रेकर्ड कायम 

जोईन खबर

४, बैशाख २०८१
  • 766
    SHARES
  • आज पनि सुनको मूल्य बढेएर नयाँ रेकर्ड कायम 

    ४ वैशाख काठमाडौँ । आज मंगलबार  पनि सुनचाँदीको मूल्यले  बढेर रेकर्डमा पुगी कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ।

    images

    आज सुन प्रतितोला  एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड  बन्ने हो ।यसै गरी  हिजो  सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images
    images
    images

    आज मंगलबार चाँदी एक हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।  आज चाँदीको मूल्य  ३५ रुपैयाँले बढेर कारोवार भएको छ । सोमबार तोलाको एक हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १२:०८:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको