Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश सभाको बैठक १० मिनेट स्थगित

प्रदेश सभाको बैठक १० मिनेट स्थगित

जोईन खबर

४, बैशाख २०८१
  • 760
    SHARES
  • प्रदेश सभाको बैठक १० मिनेट स्थगित

    ४ वैशाख काठमाडाैँ । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

    images

    सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

    images
    images
    images

    आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।

     

    प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १४:४१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको