Logo

बिहिवार, श्रावण १४ गते २०८३

फेसवुक र टिकटकमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना प्रकाउ

फेसवुक र टिकटकमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना प्रकाउ

जोईन खबर

२८, चैत्र २०७९
  • 703
    SHARES
  • फेसवुक र टिकटकमा  महिलाको चरित्र हत्या  गरेको अभियोगमा  एक जना प्रकाउ

    २८ चैत काठमाडौ। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १०:४३:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको