Logo

बुधवार, श्रावण १३ गते २०८३

 देशको राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

 देशको राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

जोईन खबर

८, जेठ २०८१
  • 931
    SHARES
  •  देशको राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष  नेपाल

    ८ जेठ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

    images

    पूर्वप्रधानमन्त्री नेपालले आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ,  अध्यक्ष नेपालले जनाकारी गराए । रासस

    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - ११:०६:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको