Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दियो

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दियो

जोईन खबर

२८, चैत्र २०७९
  • 676
    SHARES
  • नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा   बन्द नगर्न निर्देशन  दियो

    २८ चैत काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा  बन्द नगर्न निर्देशन  दिएको छ । दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ ।image_2023-04-11_115509874.png

    images

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - ११:४४:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको