Logo

बिहिवार, श्रावण १४ गते २०८३

काउले जिप दुर्घटना हुँदा चालकको मृत्यु

काउले जिप दुर्घटना हुँदा चालकको मृत्यु

जोईन खबर

२८, चैत्र २०७९
  • 604
    SHARES
  • काउले जिप दुर्घटना हुँदा चालकको मृत्यु

    २८ चैत काठमाडौ।महाशिला गाउँपालिका ५ काउलेमा गएराति  जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । गएराति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जिप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १३:२८:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको