Logo

शुक्रवार, श्रावण १५ गते २०८३

सशस्त्र प्रहरीको फेसबुक पेजनौ ह्याक

सशस्त्र प्रहरीको फेसबुक पेजनौ ह्याक

जोईन खबर

२८, चैत्र २०७९
  • 742
    SHARES
  • सशस्त्र प्रहरीको फेसबुक पेजनौ ह्याक

    २८ चैत काडमाडौ।सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेजनौ ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी  थापाले जानकारी दिए।  अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए।

    images

    केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास गरीरहेएको छ । ,उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको बताएका छन् ।


     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १५:३५:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको