Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालमा होन्डा कम्पनीले ल्यायाे यि आकर्षक नयाँ वर्ष अफर :२०८० को

नेपालमा होन्डा कम्पनीले ल्यायाे यि आकर्षक नयाँ वर्ष अफर :२०८० को

जोईन खबर

२८, चैत्र २०७९
  • 703
    SHARES
  • नेपालमा  होन्डा कम्पनीले ल्यायाे  यि आकर्षक नयाँ वर्ष अफर :२०८० को

    २८ चैत काडमाडौ। नेपालको लागि होन्डाको चर्चित मोटरसाइकल तथा स्कुटर ब्राण्ड नयाँ वर्ष अफर ल्याएको छ । विक्रेता स्याकार ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘चुज योर स्कीम’ अफर ल्याएको हो ।

    images

     ग्राहकले एक्स्ट्रा तीन स्कीम मध्ये आफूले इच्छाएको एउटा स्कीम समेत छान्न पाउने रहेको छ । तीन स्कीम अन्तर्गत, मोटरसाइकल खरिद गर्दा ग्राहकले फ्रीमा स्पेयर पार्टस, इन्जिन आयल र ८ हजारसम्मको २ वर्ष सर्भिसिङ, एडिस्नल स्क्र्याच अपटु १० हजार र ५ वर्षसम्म १२ हजार ५०० सम्मको एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) जस्ता अफरहरू रहेका छन् ।यो अफरमा भने शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १५:५४:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको