Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आउदो कात्तिकबाट चैतसम्म विमानस्थल दैनिक १० घण्टा बन्द हुने

आउदो कात्तिकबाट चैतसम्म विमानस्थल दैनिक १० घण्टा बन्द हुने

जोईन खबर

१०, आषाढ २०८१
  • 781
    SHARES
  • आउदो कात्तिकबाट चैतसम्म विमानस्थल दैनिक १० घण्टा बन्द हुने

    १० असार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  अब आउदो कात्तिक  २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने  जनाकारी आएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत कार्य गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने भएको हो । 

    images

    विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौँ विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहने छ ।

    images
    images
    images

    २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्ने र  राति २ बजेसम्म चल्दै  आएको थियो । अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन विमानस्थल कार्यालयले बताएको छ । 
    यस्तो छ बन्दाको कारण :

    photo me.webpphoto me1.webp

    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - १५:३६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको