Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब एसईईको नतिजा एनसेल एपबाट पनि हेर्न सकिने 

अब एसईईको नतिजा एनसेल एपबाट पनि हेर्न सकिने 

जोईन खबर

११, आषाढ २०८१
  • 775
    SHARES
  • अब एसईईको नतिजा एनसेल एपबाट पनि हेर्न सकिने 

    ११ असार काठमाडौँ ।  एसईई परिक्षाको नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने  भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो  प्रकाशित गरेको सूचना अनुसार,  अहिले  माध्यमिक शिक्षा परीक्षा एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने बताएको हो ।  

    images

    एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ ।

    images
    images
    images

    बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ ।गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।

    २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - ११:४६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको