२९ चैत काठमाडौं ।एनसेलले ल्यायो नेपालको लागि अर्काे अफर फेरि खसशि बनाउने नयाँ बर्ष २०८०को लागि एक महिनामा २० जीबी डेटा सहित नयाँ तरिका आयो।
एनसेल कम्पनीले नयाँ बर्षको उपलक्ष्यमा नेपाली जनताको लागि रू ४९९मा एक महिना सम्माको डेटा प्याज लिएर कुरा गर्ने माैका दियो।
यस कम्पनीले एनसेल ग्राहकहरू लाई रू ६५मा तीन दिनका लागि २ जीबी डेटा रू ४९९मा २८ दिनका लागि २०जीबी डेटा रू८८८ मा २८ दिनको लागि ८८ जीबी डेटा उपलब्ध सहित यो डेटा खरिद गर्नेका लागि एनसेल वेसाइटमा गएर *१७१२३# डयाल गरि पाउने जानाकारी एनसेल कम्पनीले बताएको छ।