Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बास्ता खोलाको बाढीले विराटनगरको विमानस्थाल प्रभावित, उडान र अवतरणमा कठिनाइ 

 बास्ता खोलाको बाढीले विराटनगरको विमानस्थाल प्रभावित, उडान र अवतरणमा कठिनाइ 

जोईन खबर

१२, आषाढ २०८१
  • 709
    SHARES
  •  बास्ता खोलाको बाढीले विराटनगरको विमानस्थाल प्रभावित, उडान र अवतरणमा कठिनाइ 

    १२ असार काठमाडौँ ।  विराटनगरमा बास्ता खोलाको बाढी विमानस्थलको  पार्किङ क्षेत्रमा  पसे पछि उडान र अवतरण  गर्ने कठिनाइ भएको छ । विराटनगर महानगरपालिका वडा न ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।

    images

    पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनस् सुरु हुने विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो । पानी रोकिएको छ ,अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ, जाँच  पछि प्राविधिक टोली के भनु हुन्छ तेही अनुसार नै उडान गर्ने तयारी गरिएको बताए । अब मौसम यस्तै भयो भने केही बेरमा उडान हुनेछ । 

    प्रकाशित मिति :आषाढ १२, २०८१ बुधवार - १३:४४:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको