Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसइई ग्रेड वृद्वि मौका परिक्षा साउनको १८ र १९ गते हुने 

एसइई ग्रेड वृद्वि मौका परिक्षा साउनको १८ र १९ गते हुने 

जोईन खबर

१३, आषाढ २०८१
  • 877
    SHARES
  • एसइई ग्रेड वृद्वि मौका परिक्षा साउनको १८ र १९ गते हुने 

    १३ असार काठकाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ ।

    images

    २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् ।

    images
    images
    images

    त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - ११:३३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको