Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रियसभाको बैठक सुरु 

राष्ट्रियसभाको बैठक सुरु 

जोईन खबर

१३, आषाढ २०८१
  • 796
    SHARES
  • राष्ट्रियसभाको बैठक सुरु 

    १३ असार काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी  गराइने  र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

    images

    यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

    images
    images
    images

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - १३:४९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको