Logo

शुक्रवार, श्रावण १५ गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जोईन खबर

३०, चैत्र २०७९
  • 715
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ३० चैत काठमाडौ। इटहरी उपमहानगरपालिका ८ भुर्कीमा आजा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  को ११ प ९५ ५५ नम्बरको मोटरसाइकल दुर्घटनामा इटहरी उपमहानगरपालिका १४ का अन्दाजी ३२ वर्षीय उमेश चौधरी घाइते भएका थिए ।

    images

    घाइते भएका चौधरीलाई उपचारको लागि हलगडा सामुदायिक अस्पताल इटहरी पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।  शवलाई  पोष्टमार्टमको लागि वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको कुरा नेपाल प्रहरीले बताएको छ। । 

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - ११:०७:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको