Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्र बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पुन श्रेष्ठ र सचिवमा धिताल निर्वाचित

माओवादी केन्द्र बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पुन श्रेष्ठ र सचिवमा धिताल निर्वाचित

जोईन खबर

१६, आषाढ २०८१
  • 724
    SHARES
  • माओवादी केन्द्र बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा पुन श्रेष्ठ र सचिवमा धिताल निर्वाचित

    १६ असार काठमाडौँ । नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न भएको छ । हिजो शनिबार काठमाडौंको बालाजु  सगुन क्याफेमा आयोजित एक कार्यक्रमकाबीच भव्य रुपमा  समपर्क समन्वय समितिको तेस्रो  सम्मेलन सम्पन्न भएको हो । तेस्रो सम्मेलनले राजन बाबु श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय निर्विरोध निर्वाचित  भएका छन् ।

    images

    नया कार्य समितिमा उपाध्यक्षमा भरत ढकाल,सचिवमा रमेश धिताल कोषाध्यक्षमा सन्तोष ढकाल,सहसचिवमा बिमाल सुनार निर्वाचित भएका थिए । यस भेलाको सदस्याहरुमा अनिल पनेरु,निकिता ढकाल, पदम बराम, सुनिता ढकाल, ओम बहादुर घले, राज कुमार देवकोटा,राज कुमार बराम,मदन नगरकोटी,काजी आले, कर्ण बहादुर गरुङ, सन्त बहादुर घले, आनन्द भट्टा, मिन बहादुर तामाङ, एन्जिला अंगाई, भरत धिताल लगायत सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडा प्रसाद बस्ताकोटी जानकारी दिनु भयो ।

    images
    images
    images

    54.jpg

    यस तेस्रो भेलाको लागि निर्वाचन आयोगले चुडा प्रसाद बस्ताकोटीको संयोजकमा दुई सदस्या डा जित बहादुर घले र अमृता ढकाल रहेका थिए । उक्त सम्मेलनले उदय प्रसाद देवकोटाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार परिषद समेत गठन गरिएको छ । निर्वाचितहरुलाई निर्वाचन आयोगका संयोजक चुडा प्रसाद बस्ताकोटीले कार्यसमिति र सबै सदस्याहरुलाई सपथग्रहण गराउनु भएको थियो । यस नाँय सम्पर्क समन्वय समितिलाई सबै टिमलाई स्थानीय तहका प्रदेश तहका नेताहरुले अविर र माओवादी केन्द्रका केन्द्रीय सदस्या भगवाती तिवारीले प्रमाण पत्रसहित शुभकामना दिनु भयो । यसै कार्यक्रम बिच बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्रका सबै वडाको सम्पर्क समन्वयहरु समेत गठन गरि उनीहरुको नाम बाचन गर्नु भएको थियो ।

    57.jpg

    यस समितिको पदकारी र सदस्याहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष श्री कृष्ण अधिकारी, गण्डकी प्रदेश सम्पर्क समन्वयको संयोजक राम प्रसाद भन्तना,गोरखा काठमाडौँ सम्पर्क समन्वयको ईन्चार्ज मुत्ती पोखरेल,गोरखा काडमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष अनुप श्रेष्ठ,बारपाक सुलिकोट काठमाडाँै सम्पर्क समन्वय समितिका ईन्चार्ज बिकास गुरुङ, निर्वाचन आयोगका सदस्या डा जित घले,अमृता ढकाल र गाउँपालिका पार्टी अध्यक्ष नर बहादुर गुरुङ लगायले  बधाई तथा शुभकामना दिएका थिए ।

    56.jpg

    यसै मिति २०८१/०३ /१५ गतेका बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष क राजन बाबु श्रेष्ठको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख अतिथ्तामा भएको कार्यक्रममा विशेष अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्या तथा गण्डकी प्रदेशका सम्पर्क समन्वय ईन्चार्ज चुडामणी खड्का, विशेष अतिथी  माओवादी केन्द्रका केन्द्रीय केन्द्रीय सदस्या भगवाती तिवारी, माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्या बिष्णु प्रसाद भट्टा, नेकपा माओवादी केन्द्रका प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष श्री कृष्ण अधिकारी, नेकपा माओवादी केन्द्रका प्रदेश सम्पर्क समन्वय समितिका उपाध्यक्ष तारा कुमाल,गण्डकी प्रदेश सम्पर्क समन्वयको संयोजक राम प्रसाद भन्तना,संगठन विभाग प्रमुख प्रदेश सम्पर्क समन्वय समितिका रामहरी श्रेष्ठ, गोरखा काठमाडौँ सम्पर्क समन्वयको ईन्चार्ज मुत्ती पोखरेल,बारपाक सुलिकोट काठमाडाँै सम्पर्क समन्वय समितिका ईन्चार्ज बिकास गुरुङ,युवा तथा ycl  नेपालका प्रचार प्रसार विभागका उपप्रमुख धिरज उपरकोटी गाउँपालिका पार्टी अध्यक्ष नर बहादुर गुरुङ लगायत विभिन्न तहका नेता तथा गाउँबाट काठमाडौँ आएर पढने विभिन्न पेशा व्यवासायी र पढने बिधार्थीहरु ठूलो रुपमा उपस्थिति रहेका थिए  ।

    55.jpg

    यसै तेस्रो भेला कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका बरिष्ठ उपध्यक्ष नारायण काजी श्रेष्ठ, केन्द्रीय सदस्या चसडामणी खड्का, केन्द्री सदस्या भगवाती तिवारी, बैकल्पिक केन्द्री सदस्या तथा नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद भट्टा, गाउँपालिका सम्पर्क समन्वय समितिकको खर्च विवरण तथा प्रतिवेद पेश गर्दै राजन बाबु श्रेष्ठ, प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष श्री कृष्ण अधिकारी, उपाध्यक्ष तारा कुमाल, संयोजक गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष राम प्रसाद भन्तना लगायत विभिन्नहरु पार्टी निमार्ण विकासको बारेमा मनतव्य राखेका थिए ।

    23.jpg

    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - २३:४२:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको