Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेएसको दसौं महाधिवेशनमा आजबाट बन्द सत्र सुरु हुदै

 नेएसको दसौं महाधिवेशनमा आजबाट बन्द सत्र सुरु हुदै

जोईन खबर

१७, आषाढ २०८१
  • 751
    SHARES
  •  नेएसको दसौं महाधिवेशनमा आजबाट बन्द सत्र सुरु हुदै

    १७ असार काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौं महाधिवेशनमा आजबाट बन्द सत्र सुरु हुदै छ । बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जनाएको छ।

    images

    बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ।

    images
    images
    images

    प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुनेछ।एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

    एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ। यो अधिवेशन आउदो असारको २० गते सम्म चल्ने भएको छ । 

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - १०:३०:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको