Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच बालुवाटारमा भेट

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच बालुवाटारमा भेट

जोईन खबर

१८, आषाढ २०८१
  • 862
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच बालुवाटारमा भेट

    १८ असार काठमाडौँ । सत्ता समिकरण फेरबद संगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

    images

    सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।

    यो भन्दा अघि गठबन्धनको सहमति मन्त्री बन्नेका नेकपा एमालेका मन्त्रीहरुले  राजीनामा दिने तयारी गरेका छन् । 

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ११:२६:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको